काठमाडौं, १५ चैत्र। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा गर्ने जनाएको छ। प्रधानमन्त्री देउवाले चैत १८, १९ र २० गते भारत भ्रमण गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै सो कुराको जानकारी दिनुभयो। साथै प्रधानमन्त्री देउवाले श्रीलंकामा भइरहेको बिमेस्टक राष्ट्रहरुको पाँचौं सम्मेलनलाई बिहीबार भर्चुअल माध्यमबाट बैठकमा सम्बोधन…