बुटवल, १५ चैत्र ।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन गरिएको छ। ०७४ चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्युटावर चार वर्षमा निर्माण सम्पन्न गरेर मंगलबार उद्घाटन गरिएको हो। भ्युटावरको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० मा एक सय…