दाङ २८ बैशाख । कोरोना महामारीका बीच एकाएक प्रदेशका मन्त्रालय दाङ स्थानान्तरण हुने क्रम अघि बढेको छ । किन यस्तो गरियो कतैवाट आधिकारीक विवरण आएको छैन । तर भाडामा रहेका भवनमा संचालित मन्त्रालय दाङ स्थानान्तरण गरि हाल्ने नीतिगत निर्णय भएको वताइएको छ । यता राजधानीका संरचना वनाएर मन्त्रालय स्थानान्तरण हुने अनुमान विपरीत लुम्बिनी प्रदेश सरकारले…