कपिलवस्तु २५ बैशाख । अक्सिनका अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलस्तु प्रहरीले कपिलवस्तुका ३ अस्पताललाई २९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले ३ पालिकामा रहेका सकारी अस्पताललाई सो हस्तान्तरण गर्नु भएको हो । कपिलवस्तु अस्पताल चन्द्रौटा र शिवराज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गर्नु भयो । उहाले कपिलस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण…