कपिलवस्तु, ०३ वैशाख ।नेपाली कांग्रेस शिवराज नगरसमीतीले मेयर उपमेयर पदको लागी नाम सिफारीस गरेको छ । कांग्रेसले शिवराजमा मेयर पदको लागी ८ जना उपमेयरमा ३ जनाको नाम सिफारीस गरेको जनाएको छ । नगर समितिमा प्राप्त भएको निवेदन लाई नगर समीतीको वैठकवाट निर्णय गरेर क्षेत्र न ३ क को समितिमा सिफारीस गरिएको सचिव विष्णु पोखरेलले वताउनुभएको…