दाङ २२ बैशाख । दाङ स्थित अक्सिजन प्लान्टवाट दैनिक उत्पादन ३ गुण वढाउने सहमति भएको छ । उत्पादन हुदै आएको भए पनि विद्युत आपूर्ति नियमित नहुँदा उत्पादन दिन नसकेपछि विद्युत आपूर्ति नियमि गर्ने र उत्पादन ३ गुण वढाउने सहमति भएको छ ।जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि नेपाल विद्युत प्राधिकरणले यस्तो सहमति जनाएको दाङमा अक्सिजन आपूर्ति…