कपिलवस्तु २७ चैत : कपिलवस्तुमा सत्ता गठबन्धनको बैठक बस्छ छलफल हुन्छ तर कुनै टुंगोमा पुग्दैन ।येस्तै अबस्थामा कपिलवस्तुमा सत्ता गठबन्धनको बैठक आज चन्द्रौटामा सम्पन्न भएको छ । बैठकमा चुनावी तालमेलको विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंक बहादुर हमालले जानकारी दिनुभयो । नेकपा एस शिवराजको पार्टी कार्यालयमा बैठक बसी चुनावी रणनीतिका…