प्रदेश

कपिलवस्तुको सत्ता गठबन्धन बैठकमा काङ्ग्रेसले भन्यो हाम्रो आफ्नै मिलाउन गार्हो भयो यो तपाईंहरू बुझिदिनुस



कपिलवस्तु २७ चैत : कपिलवस्तुमा सत्ता गठबन्धनको बैठक बस्छ छलफल हुन्छ तर कुनै टुंगोमा पुग्दैन ।येस्तै अबस्थामा कपिलवस्तुमा सत्ता गठबन्धनको बैठक आज चन्द्रौटामा सम्पन्न भएको छ । बैठकमा चुनावी तालमेलको विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंक बहादुर हमालले जानकारी दिनुभयो । नेकपा एस शिवराजको पार्टी कार्यालयमा बैठक बसी चुनावी रणनीतिका बारेमा छलफल भएको थियो । सत्ता गठबन्धनका नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको सबै पालिका गठबन्धन जित्ने निष्कर्ष निकालेको भनिएको छ।तर कहाँ कसरी ताल्मेल हुने छल्फल नै भयेन एक सहभगी नेताले भने ।

साथै आफ्नो पार्टीको अन्तर कलहलाई ब्यवस्थापन गर्दै जाने निर्णय गरेको छ । साथै आगामी बैठक २०७९ वैशाख ३ गते राजमो पार्टी कार्यालय जितपुर चार नम्बरमा बस्ने निर्णय गरिएको छ ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६