कपिलवस्तु २५ चैत । विकास नगरी विरासत गरेको काँग्रेस पार्टी अव कपिलवस्तुमा पतन हुने एमाले पोलिटव्युरो सदस्य विमला घिमिरेले बताउनु भएको छ । नेकपा एमाले बुद्धभूमि नगर निर्वाचन सम्पर्क कार्यालयको समुद्घाटन कार्यक्रममा बोल्दे नेता घिमिरेले काँग्रेसलाई जताबाट टेका लगाए पनि पराजय भोग्ने निश्चित रहेको बताउनु भयो । सम्बोधनका क्रममा गठवन्धनको सरकार बनेका दिन देखी देशमा…