काठमाण्डौ, २६ चैत्र । यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि काठमाण्डौको माइतीघरमा धर्ना कार्यक्रम सम्पन्न भएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै उहाँको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा धर्ना कार्यक्रम भएको हो । धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले…