कपिलवस्तु २५ चैत : कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ । महराजगन्ज नगरपालिकामा आधारभुत तहको सुविधा सम्पन्न अस्पतालको कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, मेयर अब्दुल कलाम र उम मेयर सुभावपत कुर्मीले फाउन्डेशमा ईटा हालेर भवनको शिलान्यास गरेका हुन् । सो अवसरमा महामन्त्री…