चैत ४, एजेन्सीरुसमाथि अस्ट्रेलिया र जापानले थप प्रतिबन्ध घोषणा गरेका छन् ।अस्ट्रेलियाले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्वर्ग, एघार वटा बैंक र सरकारी निकायलाई प्रतिबन्ध लगाएको हो । त्यस्तै जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको जनाएको छ । त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोन एक्सपोर्ट पनि छ । रुसले युक्रेनमा…