कपिलवस्तु, २१ चैत्र । विदेशमा सिकेका ज्ञान, सिप, अनुभव, पुजीलाई स्वदेशमै परिचालन गर्ने उद्देश्यीयले गठित रिटर्नीहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल कपिलवस्तु शुद्धोधन गाउँपालिकाको भेलाबाट मंगल यादवको अध्यक्षतामा १७ सदस्यि शुद्धोधन गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा अमिर उल्ला मुसलमान, सचिव श्याम बहादुर बानिया, सहसचिव मोहन लाल कुर्मी, कोषाध्यक्ष राम चरण कहार र…