काठमाडौं, २० चैत्र। भारतको विद्युत नियमन आयोगले विद्युत्को अधिकतम् मूल्य प्रति युनिट १८ रुपियाँ घटाएको छ । आयोगले सोमबारदेखि लागुहुने गरी भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको हो । यस अघि ३८ रुपिया याँ तोकेको विद्युत मूल्य २० रुपैयाँ तोकेको हो । रुस–युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको भन्दै…