नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन्। एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गरे। उनले भने, 'एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो।' एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उनको…