काठमाडौं, ३० फागुन । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता निर्वाचन आयोगले निर्णय गरेपछि लागू हुने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको र अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिनुभयो । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा आचारसंहित निर्माण र छलफलकै क्रममा…