काठमाडौं, २० चैत्र । वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साथै भेलाले कार्यकारी अधिकारसहितको पाँच सदस्यीय प्रवुद्ध समिति पनि गठन गरेको छ । प्रवुद्ध समितिको संयोजकमा कलैयाका ९० वर्षीय नन्दन अर्याल चुनिएका छन् । डा. शिवशंकर यादव, रोहित हिङनाम, हरिदेव ठाकुर लगायत प्रवुद्ध समितिको सदस्य…