ताप्लेजुङ २० चैत – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा आफ्नो पार्टीले कसैको वैशाखी नटेक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा बौल्दै उहाँले जनताको मत आफ्नै पक्षमा रहेकाले कसैको आवश्यकता नरहेको बताउनुभएको हो । उपमहासचिव ज्ञावलीले आचारसंहिता लागू भइसकेको अवस्थामा पनि सरकारले…