काठमाण्डौ, १९ चैत्र । जनकपुर–जयनगर रेलको उद्घाटन भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल सेवाको उद्घाटन गर्नुभएको हो । भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन भएको हो । आज उद्घाटन भएसँगै अब भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको…