कपिलवस्तु, २९ फागुन ।मानवीय र सामाजिक कार्य गर्न भन्दै कपिलवस्तुमा नयाँ रोटरी (अन्र्तराष्ट्रिय संस्था) को जन्म भएको छ । औषधी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष डा धर्मराज भट्टराईको अध्यक्षतामा वाणगंगा नगरपालिकामा रोटरी सेन्ट्रल कपिलवस्तुको गठन भएको हो । रोटरी सेन्ट्रल बुटवलको स्पन्सरमा खुलेको रोटरीको शुक्रबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले एक समारोहकाबीच उद्घाटन गर्नु…