काठमाण्डौ, २८ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको खपत घटाउन आह्वान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएको भन्दै पेट्रोलियम पदार्थको खपत सकेसम्म घटाउन आह्वान गर्नुभएको हो । उहाँले अत्यावश्यक बाहेक सवारी साधन प्रयोग नगर्न तथा विद्युतीय सवारी…