काठमाण्डौ २३ फागुन । नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।पहिरो रोकथामको बाँकी काम गर्नका लागि आजदेखि २९ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ ।नारायणगढ-मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम गर्नका लागि सडक बन्द गर्न…