लमही २० फागुन । दाङको देउखुरीमा किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन् । किसानले उत्पादन गरेको तरकारीलाई भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने ब्यबस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसानहरु मारमा परेका छन् । यो सिजनमा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा…