भैरहवा १८ फागुन ।लुम्विनी विश्व विद्यालले सरकारवाट एकसय विगाह जमिन पाउन सफल भएको छ । विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले सरकारको यो कामले विश्व बिद्यालयलाई ठूलो उचाई प्रदान गरेको वताउनु भक्एोछ । प्राप्त जानकारी अनुसार नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सय विघा जग्गा दिने निर्णय गरेको छ। यही फागुन ११ गतेको मन्त्रिपरिषदको बैठकले देवदहको सित्तलनगरमा…