कुलराज भुसाल, २४ फागुनप्याब्सन नेपालका केन्द्रीय सदस्य सरोज खनालले एउटै सरकारी विद्यालयले दुई किसिमको शिक्षा प्रदान गरिरहेको आरोप लगाउनुभएको छ । केन्द्रीय सदस्य खनालले कतिपय सरकारी विद्यालयहरुले अंग्रेजी माध्यमको नाममा छुट्टै बोर्डिङ्ग सञ्चालन गरेर विद्यार्थीहरु माथि नै विभेद गरिरहेको बताउनुभयो । कपिलवस्तु ज्ञानज्योती शिक्षा सदन बाणगंगा–६ बैदौलीको १३ औं साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन…