बुटवल १३ चैत । मुलुक संघीय प्रणालीमा गएपछि पहिलो पटक भएकोे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकालको उत्तरार्धमा छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । तर, रुपन्देहीका केही स्थानीय तहका जनप्रतिनिधि भने आफ्नो कार्यकालमा प्रशासकीय भवन निर्माणको काम समेत सुरुवात नगरी उनीहरु बिदा हुने छन्। रुपन्देहीका १६ वटा…