कपिलवस्तु १२ चैत । १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । महोत्सव संचालनको मिति सकिनै लाग्दाँ दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको हो । महोत्सवमा यो गर्मीका बाबजुत थप उत्साह छाउँदै गएको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । महोत्सव…