कपिलवस्तु १८ फागुन –कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा बुढ्ढी खेल मैदानमा आयोजित पाचौ मेयर कप तथा राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । पानसमा दीप प्रज्जवलित गरी प्रतियोगीताको बिधिवत उदघाटन गर्दै लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले पालिामा पालिकामा भईरहको मेयर कप र राष्ट्रपति रनिङ शिल्डले खेलाडीहरुले अवसर पाईरहेको बताईन ।…