कपिलबस्तु, १६ फागुन ।कपिलबस्तु नगरपालिका वडा नं. १० को नवनिर्मित भवनको समुद्घाटन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कपिलबस्तु नगरपालिकाको नगर प्रमुख किरण सिंहले सो भवनको समुद्घाटन गर्नु भएको हो ।सो अवसरमा बोल्दै नगर प्रमुख सिंहले नगर बासिहरुलाई वडाबाटै सहज रुपमा वडाबासिहरुलाई सेवा दिने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । करिब ३ वर्षदेखि घर भाडामा…