काठमाडौँ १६ फागुन ।नेकपा (एमाले) का सांसद भीम रावलले सत्ता गठबन्धनले एमसीसी पारितका लागि संसदमा ल्याएको व्याख्यात्मक घोषणालाई ठगपत्र भएको बताएका छन्। रावलले अन्तर्राष्ट्रिय कानुन अनुसार एकपक्षीय रुपमा गरिने घोषणाले कुनै अर्थ नराख्ने समेत बताए। उनले व्याख्यात्मक घोषणालाई भ्रामात्मक घोषणा भएको बताए। होहल्लाबीच सम्झौता पारित गर्नु राष्ट्रप्रति घात भएको रावलको भनाई छ। उनले व्याख्यात्मक घोषणालाई दुई…