कपिलवस्तु १५ माघ ।सरकारले ५ बर्ष भित्रका बालबालिकालाई बाल पोषण भत्ता दिने भएपछि कपिलवस्तुमा नागरिकताको प्रमाण पत्र बनाउनेको भीड बढेको छ । भत्ताका लागि बालबालिकाको आमा बुवा वा संरक्षकको नागरिकता अनिवार्य गरिएपछि कपिलवस्तुमा नागरिकता बनाउन आउनेको संख्या बढेको हो । यस अघि दलित समुदायका ५ बर्ष मनुीका बालबालिकालाई दिदै आएको बाल पोषण भत्ता ५ बर्ष…