रुपन्देही १६ माघ ।बेपत्ता छानविन आयोग आफै बेपत्रा भएको पाइएको छ । त्यो पनि चार वर्ष सम्म । आयोगले ४ वर्षको म्याद सकिन १० दिन बाँकी रहँदै गर्दा पीडितहरुलाई परिचयपत्र वितरण कार्यको आरम्भ गरेपछि बेपत्ता भएको प्रमाािण्त भएको हो । यो काम प्रति कुनै क्षमायाचना नगरी आयोगका सदस्य एवम् प्रवक्ता डा. गंगाधर अधिकारीले आयोगलाई समय थप…