कपिलवस्तु १७ फागुन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ ईमिलियामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गरी केन्द्र संचालन गरिएको हो । सो अवसरमा मेयर श्रेष्ठले नगरपालिकाको नीति अनुसार नै केन्द्र संचालन गरिएको…