कपिलवस्तु १३ फागुन ।२० महिना अघि रुपन्देहीमा गिरफतारमा परि रुपन्देही कपिलवस्तु र काठमाण्डौका कारागारमा राखीएका नेकपाका तत्कालिन जिल्ला इन्चार्ज संगम पुन (टेकवहादुर पुन )अदालतको आदेशमा रिहा हुनु भएको छ । कपिलवस्तु अदालतले उहालाई लगाइएको कर्तब्य ज्यान मुद्धा प्रमाणीत हुन नसकेको भन्दै रिहा गर्ने आदेशदिएको हो । रिहा भएका नेता पुनलाई महासचिव नेत्र विक्रम चन्द विप्लवले…