कपिलवस्तु २९ फागुन - कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५ सय २५ जना कंग्रेस, लोसपा, जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लोकतन्त्रिक समाजवादी पार्टी , नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव,…