कपिलवस्तु : नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा डिबी रेश्मी चयन हुनुभएको छ । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगमा सम्पन्न भएको नवौं जिल्ला अधिवेशनले रेश्मीको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा राजकुमार अर्याल, सचिवमा जीवन मरासिनी, सहसचिवमा प्रभात बिक्रम क्षेत्री र कोषाध्यक्षमा धनेश्वरी घर्ती चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति…