काठमाडौँ, ३० फागुन । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथी लगाएको आरोपको प्रतिवाद गर्नुभएको छ । आज नुवाकोटमा आयोजति कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रपिरषिदबाट पारति भई संसदमा पेश भएको बताउनुभएको थियो । त्यसबेला विरोध नगरेको तर अहिले किन टाउको दुखेको भनी देउवाले प्रश्न गर्नुभएको थियो । जवाफमा नेता रावलले…