काठमाण्डाै २९ फागुन – यातायात व्यवसायीले आउँदाे चैत ७ गतेसम्म सरकारबाट सार्वजनिक गाडीकाे भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्य वृद्धि हुँदा पनि गएकाे असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजलको मूल्य एक…