हरि घिमिरे, ११ फागुन ।नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा CG|Holdings को अटोमोटिभ डिभिजन, CG|Motocorp ले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार, Suzuki Celerio सार्वजनिक गरेको छ । सर्वाधिक mileage दिने सो गाडी को low running cost कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ ।…