रुपन्देही, ९ फागुन । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओमसतीया गाउँपालिका(६ बस्ने २० वर्षीय ईन्सास अलीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अलीले ती किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस…