कपिलवस्त,१० फागुन सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाउनु पर्ने आवश्यक देखिन्छ। सोहि अनुरुप मंगलवार अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटीको आयोजनामा सिद्वार्थ क्याम्पसको चोकमा जेब्रा क्रसिङ बनाइएको हो ।धैरै भिडभाडका कारण सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कपिलवस्तुको सिद्वार्थ क्याम्पस चौकमा जेब्रा क्रसिङ बनाएको…