चितवन, २८ फागुन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। इच्छाकानमा गाउँपालिका २ रमाइलो डाँडाको भित्री सडक खण्डमा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ हिजो बेलुका ५ बजेतिर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उहाँका ५ वर्षीय छोरा आर्यन गुरुङ र उहाँका…