नेपालगन्ज १० फागुन ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाँकेका ५१ वटा विद्यालय छनोटमा परेका छन् । अनेपालगन्ज उपमहानगरपालिकाका ८, नरैनापुर गाउँपालिकाका ४, कोहलपुर नगरपालिकाका ९ वटा, खजुरा गाउँपालिकाका ७ वटा, जानकी गाउँपालिकाका ३ वटा, डुडुवा गाउँपालिकाका ४ वटा, राप्तीसोनारी गाउँपालिकाका १० वटा, बैजनाथ गाउँपालिकाका ६ वटा विद्यालय सिफारिसमा परेका हुन् ।शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे,…