कपिलवस्तु २५ फागुन : लायन्स क्लव अफ कपिलवस्तु ‘दिदी बहिनी’ ले खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । मंगलबार क्लवले ११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न गरेको हो । बाणगंगा नगरपालिका वडा नं.३ राजपानीमा क्लवका दिदी बहिनीहरुबीच खेलकुद प्रतियोगिता सम्पन्न गरेको क्लवका अध्यक्ष सविता पौडेल सापकोटाले वैखरी अनलाईनलाई जानकारी दिनुभयो । नारी दिवसलाई…