काठमाण्डौ, २४ फागुन । – दोस्रो अभ्यास खेलमा पनि नेपाली क्रिकेट टोलीले श्रीलङ्का नेभीलाई हराएको छ । कोलम्बोमा आज मङ्गलवार भएको खेलमा नेपालले श्रीलङ्का नेभीलाई ८१ रनले हरायो । नेपालले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको नेभीले ३० ओभर पाँच बलमा अलआउट हुँदै एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पवन…