काठमाडौं ५ फागुन । सर्वाेच्च अदालत फेरी निर्वाचन सार्ने षडयन्त्रको तानावाना बुन्न सकृय हुन थालेको छ । आउँदो वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचन सार्न माग गर्दै परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएर यस्तो संकेत गरेको हो ।महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा आफूहरूको ५…