कपिलवस्तु ६ फागुन ।कपिलवस्तुमा प्रजातन्त्र दिवसका अवसरमा ३ दिने कार्यक्रम हुने भएका छन। जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा ५ फागुनमा वसेको सबै कार्यलय प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो । जस अनुसार फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रमहरु आयोजना गरिएका हुन् । सबै सरकारी सस्था र अन्य संघ सस्थाका अफिसमा राष्ट्रिय झण्डा फहराउने, सार्वजनिक…