काठमाण्डाै,०८ फागुन । अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभामा पेस गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पनि संसदमा एमसीसी पेस गर्न दिने तर संशोधन विना पारित गर्न नदिन सहमत भएका छन् । संसदमा एमसीसी पेस गरेर सांसदहरुलाई आफ्ना भनाइ राख्न दिने तर…