कपिलवस्तु ७ फागुन -७२ औ प्रजातन्त्र दिवसका अवसरमा महाराजगंज नगरपालिकाले ढेड सय बढी शिक्षकलाई सम्मानित गरेको छ । नगरपालिकाद्धारा गैडहवामा आयोजित आयोजित सेवा निबृत शिक्षकहरुको सम्मान कार्यक्रममा सामुदायिक बिद्यालयका सेवा निबृत तथा कार्यरत शिक्षक गरी ढेड सय जनालाई सम्मानित गरेको हो । सेवा निर्बत १४, सामुदायिक बिदालयका प्रअ, बालबिकास केन्द्रकी महिला सजकर्तालाई सम्मानित गरिएको हो…