काठमाण्डौ, २८ माघ । सर्वोच्च अदालतले आउँदो फागुन १ गतेदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको हिजो बिहीवार बसेको पूर्ण बैठक फुल कोर्टले आउँदो फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले कोरोना…